FAQs Complain Problems

प्रथम उपमहानगर राष्ट्रिय सम्मेलन २०७९

Read More

सपथ ग्रहण तथा पदस्थापन समारोह २०७९

Read More

बुटवल उप-महानगरपालिकाको संक्षिप्त परिचय

नेपालका पुराना नगरपालिकाहरुमध्ये एक, बुटवल उप-महानगरपालिका, लुम्बिनी प्नदेशको रुपन्देही जिल्लामा पर्दछ। देशका प्रमुख राजमार्गहरु पूर्व पश्चिम राजमार्ग तथा सिद्धार्थ राजमार्ग को संगम स्थलमा रहेको यस उप-महानगरपालिका विक्रम सम्बत २०१६ सालमा स्थापना भएको हो। नेपाल सरकार, संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा विक्रम सम्बत २०७१ मङ्सिर १६ गते बुटवल नगरपालिकाबाट बुटवल उप-महानगरपालिकामा स्तरोन्नति भएको यस क्षेत्रको पुर्वमा देवदह नगरपालिका, पश्चिममा सैनामैना नगरपालिका, उत्तरमा पाल्पा जिल्लाको तिनाउ गाँउपालिका रहेको छन् र दक्षिणपट्टिको सिमानाको रुपमा तिलोत्तमा नगरपालिका र सुद्धोधन गाँउपालिका रहेका छन्।
तिनाउ नदिको किनारमा अवस्थित बुटवलको उच्चतम तापमान ४५ डिग्री सेल्सिअस सम्म पुग्दछ भने न्युनतम तापमान ७ डिग्री सेल्सिअस सम्म पुग्ने गरेको रेकर्ड गरिएको छ। लुम्बिनी अंचलको प्रशासनिक सदरमुकामको रुपमा रहेको बुटवल उप-महानगरपालिकाभित्रको जनसंख्या  करिब डेढ लाखको हाराहारीमा पुगेको पाइन्छ। विक्रम सम्बत २०७८ को जनगणना अनुसार यस क्षेत्रको कुल जनसंख्या १,९४,३३५ रहेको छ  जसमध्ये ९४,८४९ जना पुरुष थिए भने ९९,४८६ जना महिला छन्।

Pages

सूचना तथा समाचार

जनप्रतिनिधि

९८५७०३१२५५
khelrajpandey@gmail.com
९८५७०३०६२२
sabitraa55@gmail.com
९८५७०७००३९
ranashiva694@gmail.com

Services

सेवा प्रकारः- सेवा / सिफारिस
सेवा समयः- १ बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- संबन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क, ३५ दिन पछि रु.१००
आवश्यक कागजातहरुः-

पति पत्निको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
नगर वाहिरको ना.प्र.पत्र भएमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि
पत्निको माईती तर्फको अविभावकको ना.प्र.पत्रको प्रतिलिपि
जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि

सेवा प्रकारः- सेवा / सिफारिस
सेवा समयः- १ बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- संबन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क, ३५ दिन पछि रु.१००
आवश्यक कागजातहरुः-

मृतकको ना.प्र.प.को प्रतिलिपि एकाघरको सूचना दिने व्यक्ति को ना.प्र.प.को प्रतिलिपि
वडा वाहिरको ना.प्र.प.भएमा बसाई सराई दर्ता प्रमाण पत्रको प्रतिलिपि

सेवा प्रकारः- सेवा / सिफारिस
सेवा समयः- १ बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- संबन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क, ३५ दिन पछि रु.१००
आवश्यक कागजातहरुः-

संम्वन्धित व्यक्तिहरुको ना.प्र.प. को प्रतिलिपि
नगर वाहिरबाट बसाइ सरिआएको भए सरिआएको ठाउँबाट ल्याएको सराइ प्रमाण पत्रको सक्कल प्रति ।
सरी जाने स्थानको आफ्नो वा परिवारको नाममा भएको भए जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि ।

सेवा प्रकारः- सेवा / सिफारिस
सेवा समयः- १ बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- संबन्धित वडा कार्यालय
सेवा शुल्कः- रु. ५००/-
आवश्यक कागजातहरुः-

पिता वा आमाको ना.प्र.प.को प्रतिलिपि ।
पिता वा आमाको मृत्यु भएको भए मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि।
पिता वा आमाको मृत्यु भएको भए एकाघरका नाता खुल्ने व्यक्तिको ना.प्र.प.को प्रतिलिपि ।
बाहिरको नागरिकता प्रमाणपत्र भएमा बसाइँ सराइ प्रमाण पत्रको प्रतिलिपि
अस्पतालमा जन्म भएको भए अस्पतालको जन्म कार्ड पेश गर्नु पर्नेछ ।
अध्ययनरत भए शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि
जन्मदर्तागर्नेव्यक्तिकोबाबुआमाकोविवाहदर्ता प्रमाणपत्रको प्रतिलिपि ।

सेवा प्रकारः- सेवा / सिफारिस
सेवा समयः- १ बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- संबन्धित वडा कार्यालय
सेवा शुल्कः- रु. ५००/-
आवश्यक कागजातहरुः-

ना.प्र.प.को प्रतिलिपि
बसाइँ सराइको प्रमाण पत्रको प्रतिलिपि
जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि
अस्थायी वसोवास सिफारिसको हकमा नगर बाहिरको भएमा पनि स्थलगत सरजमिनको आधारमा सिफारिस दिने

सेवा प्रकारः- सेवा / सिफारिस
सेवा समयः- १ बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- संबन्धित वडा कार्यालय
सेवा शुल्कः- रु. ५००/-
आवश्यक कागजातहरुः-

मृतकको ना.प्र.प.को प्रतिलिपि
सूचना दिने सरोकारवाला व्यक्तिको ना.प्र.प.को प्रतिलिपि
वडा वाहिरको ना.प्र.प.भएमा बसाइँ सराइ दर्ता प्रमाण पत्रको प्रतिलिपि

सेवा प्रकारः- सेवा / सिफारिस
सेवा समयः- १ बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- संबन्धित वडा कार्यालय
सेवा शुल्कः- रु. ५००/-
आवश्यक कागजातहरुः-

नाम थर र जन्म मिति फरक पर्ने व्यक्तिको ना.प्र.प.को प्रतिलिपि
नावालिक भएमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि ।
नाम थर र जन्म मिति फरक परेको प्रमाणको प्रतिलिपि­जस्तै शैक्षिक योग्यताको प्रमाण पत्र, पेन्सन पट्टा, मृत्यु दर्ता, जन्म दर्ता र जग्गाधनी प्रमाण पूर्जा आदिको प्रतिलिपि
वडावाहिरको ना.प्र.प. भएमा बसाई सराई प्रमाण पत्रको प्रतिलिपि ।

सेवा प्रकारः- सेवा / सिफारिस
सेवा समयः- १ बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- रु. ७५०/-
आवश्यक कागजातहरुः-

बाबु, आमा वा पतिको ना.प्र.प.को प्रतिलिपि
टोलीदर्ताकोरेकर्डप्रतिलिपिविवाहित भए विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि
व्यक्तिगत घटना लागू हुनु भन्दा पहिलेको विवाह भएमा विवाह सिफारिस
जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
नाम, थर र जन्म मिति खुलेको शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि
बाबु, आमा वा पतिको मृत्यु भएको भए, मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि
बाबु, आमा वा पतिको मृत्यु भएको भए सनाखत गर्ने प्रयोजनका लागि एकाघरको नजिकको दाजु/भाई वा काका/काकी र सासु वा देवर वा जेठाजु वा जेठा बाबा वा ससुरा आदि नाता खुलेको प्रमाणको प्रतिलिपि
विवाहित भए माइती तर्फको बाबु,आमा वा दाजु वा भाई मध्ये कसैको ना.प्र.प.को प्रतिलिपि ।
बसाई सराई गरी आएको भए सो को प्रमाण पत्रको प्रतिलिपि र जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि ।
दुबै कान देखिने पासपोर्ट साइजको फोटो २ प्रति बैवाहिक अंगिकृत नागरिकताको हकमा
पतिको ना.प्र.प.को प्रतिलिपि
विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि
जन्म भएको देश स्थित नागरिकता दिने कार्यालयमा नागरिकता त्यागेको वा त्याग्न कारवाही चलाएको निवेदनको प्रतिलिपि र सोको निवेदन हुलाकद्वारा सम्बन्धित देशमा पठाउँंदाको रजिष्ट्री चिठ्ठीको रसिदको प्रतिलिपि
पतिको मृत्यु भएको भए ससुरा वा सासु वा जेठाजु वा देवर वा एकाघरको नाता खुल्ने नातेदारको ना.प्र.प.को प्रतिलिपि

सेवा प्रकारः- सेवा / सिफारिस
सेवा समयः- १ बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- संबन्धित वडा कार्यालय
सेवा शुल्कः- रु. ५००/-
आवश्यक कागजातहरुः-

हकवाला हुने व्यक्तिको ना.प्र.प.को प्रतिलिपि ।
वडावाहिरको ना.प्र.प. भएमा बसाइ सराइ प्रमाण पत्रको प्रतिलिपि ।
नाता प्रमाणपत्रको प्रतिलिपि ।
परिचय तथा विवरण खुल्ने आवश्यक प्रमाणपत्रहरु।
अन्य अंशियारहरुले अंश बुझेको प्रमाण,निस्सा वा भपाई।

सेवा प्रकारः- सेवा / सिफारिस
सेवा समयः- १ बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- रु. ५००/-
आवश्यक कागजातहरुः-

संरक्षक हुने व्यक्तिको ना.प्र.प.को प्रतिलिपि
नावालकको जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि ।
वडावाहिरको ना.प्र.प. भएमा बसाई सराई प्रमाण पत्रको प्रतिलिपि
नाता प्रमाणपत्रको प्रतिलिपि
परिचय तथा विवरण खुल्ने आवश्यक प्रमाणपत्रहरु।

Pages

जानकारी