FAQs Complain Problems

नगरपालिकाको सोँच तथा दृष्टिकोण

सबल आर्थिक केन्द्र, सम्मुनत बुटवल

  • औधोगिक तथा व्यापारीक केन्द्रका रुपमा बुटवल

  • विशेष स्वास्थ्य सेवा तथा ब्यबसायिक शिक्षा केन्द्रका रुपमा बुटवल

  • पर्यटकीय संगम स्थलका रुपमा बुटवल

  • यातायात सेवा केन्द्रका रुपमा बुटवल

  • सूचना तथा संचार केन्द्रका रुपमा बुटवल