FAQs Complain Problems

नयाँ विषयहरु

बुटवल उपमहानगरपालिका कार्यालयको सामाजिक सुरक्षा भत्ता बुझ्ने सम्बन्धी सूचना

बुटवल उपमहानगरपालिका क्षेत्रमा बसोबास गर्ने आ.व.०७२/०७३ को कार्यक्रममा नाम समावेश भएका जेष्ठ नागरिक, एकल महिला, अपाङ्ग, लोपोन्मुख आदिवासी जनजाती, विपन्न दलित बालबालिकाको प्रथम चौमासिक (श्रावण, भदौ, अश्विन र कार्तिक) भत्ता रकम निकासा भइसकेको हुँदा सम्बन्धित वडाका लागि तोकिएको बैकमा गई आ–आफ्नो सामाजिक सुरक्षा भत्ता रकम लिनु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना गरिएको छ ।

 पुनश्चः  आ.व.०७३/०७४ को लागि नविकरण र सामाजिक सुरक्षा कार्यक्रममा नयाँ नाम समाबेश गर्न योग्यता पुगेका नागरिकहरुले २०७२ श्रावणदेखि मंसिर १५ गतेभित्रमा आआफ्नो वडा कार्यालयमा गई नविकरण र दरखास्त दिनु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना गरिएको छ ।

Show on Slider: 
1