मिति २०७५-०४-०४ गतेको पत्रको बुदा न. २ मा मिति २०७५-०४-१५ सम्म म्याद गरी आवेदन संकलन गर्ने गराउने हुनु पर्नेमा अन्यथा भएकाले सोहि अनुसार गर्नु गराउन हुन अनुरोध छ |