नयाँ विषयहरु
नापी कार्यालयको सहकार्यमा मोतिपुर र सेमलारमा गाउँ ब्लक अन्र्तगत घरधनी जग्गा पूर्जा वितरण
बुटवल उपमहानगरपालिका र नापी कार्यालयको सहकार्यमा मोतिपुर र सेमलारमा गाउँ ब्लक अन्र्तगत घरधनी जग्गा पूर्जा वितरण गर्ने काम भईरहेको छ भने बाँकी पूर्जाहरु पनि वितरण गर्ने तयारी भईरहेको छ ।
यसै सन्दर्भमा मिति २०७७ असोज २७ गते मोतिपुर पोखराबारी र वडा न. १७ मा विगतमा छुटेका बाँकी घरहरुको जग्गाधनीपुर्जाहरु पनि वितरण गर्ने काम भएको छ ।