सूचना ! बुटवल उपमहानगरपालिकाको श्रम तथा रोजगार प्रवर्द्धन शाखाको वार्षिक कार्यक्रमअन्तर्गत विभिन्न सीपमूलक तालिमकाे अन्तिम नतिजा ।

सूचना! बुटवल उपमहानगरपालिकाको श्रम तथा रोजगार प्रवर्द्धन शाखाको वार्षिक कार्यक्रमअन्तर्गत विभिन्न सीपमूलक तालिम सञ्चालनका लागि मिति २०८३।०५।११ गते सार्वजनिक सूचना आह्वान गरिएकोमा आवेदन पेस गरेका आवेदकहरूको मिति २०८३/०६/२३ देखि २०८३/०७/१९ गतेसम्म कार्यालयबाट अन्तर्वार्ता सञ्चालन गरिएको थियो। उक्त अन्तर्वार्तामा सफल भएका उम्मेदवारहरूको विवरण तपसिलबमोजिम सार्वजनिक गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ। उक्त तालिमहरू सञ्चालन हुने मिति, समय तथा स्थान सम्बन्धी जानकारी पछि गराइनेछ। थप जानकारीका लागि सम्पर्क व्यक्ति प्रवेश कुमार कुर्मी सम्पर्क नम्वर ९८१४४७९५१८

सूचना !
बुटवल उपमहानगरपालिकाको श्रम तथा रोजगार प्रवर्द्धन शाखाको वार्षिक कार्यक्रमअन्तर्गत विभिन्न सीपमूलक तालिम सञ्चालनका लागि मिति २०८३।०५।११ गते सार्वजनिक सूचना आह्वान गरिएकोमा आवेदन पेस गरेका आवेदकहरूको मिति २०८३/०६/२३ देखि २०८३/०७/१९ गतेसम्म कार्यालयबाट अन्तर्वार्ता सञ्चालन गरिएको थियो। उक्त अन्तर्वार्तामा सफल भएका उम्मेदवारहरूको विवरण तपसिलबमोजिम सार्वजनिक गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
उक्त तालिमहरू सञ्चालन हुने मिति, समय तथा स्थान सम्बन्धी जानकारी पछि गराइनेछ। थप जानकारीका लागि सम्पर्क व्यक्ति प्रवेश कुमार कुर्मी सम्पर्क नम्वर ९८१४४७९५१८