Home » बुटवलमा हरियाली प्रवर्द्धन गर्ने विषयमा कार्ययोजना निर्माण गरी अगाडी बढ्ने साझा प्रतिबद्धता
बुटवलमा हरियाली प्रवर्द्धन गर्ने विषयमा कार्ययोजना निर्माण गरी अगाडी बढ्ने साझा प्रतिबद्धता
बुटवल उप-महानगरपालिकामा रहेका रोटरी, रोटयाक्ट, लायन्स, जेसिज, लियो, इनरहिवल लगायत क्लबहरुसंगको छलफलमा बुटवलमा हरियाली प्रवर्द्धन गर्ने विषयमा कार्ययोजना निर्माण गरी अगाडी बढ्ने साझा प्रतिबद्धता व्यक्त भएको छ ।