FAQs Complain Problems

नयाँ विषयहरु

बुटवल उप महानगरपालिका कार्यालय र रुट्स एभरटाईजिङ्ग काठमाडौं बिच सम्झौता

आर्थिक बर्ष २०७२/०७३ र २०७३/०७४ का लागि बुटवल उप महानगरपालिका क्षेत्र भित्र रहेका होडिङ्ग बोर्ड, विद्युतीय बोर्ड, ग्लोसाईन बोर्ड समेतका विज्ञापन सामग्रीहरुको व्यवस्थापन तथा कर संकलन गर्ने समेतका कार्यको लागि बुटवल उपमहानगरपालिका कार्यालय र रुट्स एभरटाईजिङ्ग काठमाडौं बिच सम्झौता भएको छ। चित्रमा सम्झौता पत्र आदान प्रदान गर्दै निमित्त कार्यकारी अधिकृत श्री विष्णु प्रसाद खनाल र रुट्स एभरटाइजिङ्गका प्रतिनिधी अरुण सिंह साथमा बुटवल उपमहानगरपालिकाका वरिष्ठ अधिकृत विजय देव भुर्तेल । सो बोलपत्र आह्वानसम्बन्धी सूचना हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्।

Show on Slider: 
1