बुटवलको माध्यमिक तहको शिक्षा व्यवहारिक, प्रभावकारी, गुणस्तरीय र सहज पहुचयुक्त बनाउन बुटवलको शिक्षा योजना, कक्षा ११ र १२ को प्राविधिक शिक्षा पाठ्यक्रम र कक्षा १–८ स्थानिय पाठय्क्रम विभिन्न विज्ञ सम्मिलित कार्यदल मार्फत निर्माण हुदै ।
यसै क्रममा कक्षा १–८ स्थानिय पाठय्क्रमको प्रारुप तयार भएको छ ।