नयाँ विषयहरु
घरदैलोमा पुगेर निशुल्क स्वास्थ्य जाँच
१ वर्षमा ३ पटक ८० वर्षभन्दा माथिका जेष्ठ नागरिकको घरदैलोमा पुगेर निशुल्क स्वास्थ्य जाँच गर्ने निति अन्र्तगत तेस्रो चौमासिकका रुपमा स्वास्थ्यकर्मीहरु उपमहानगरपालिकाका सम्पूर्ण वडाहरुमा रहेका जेष्ठ नागरिकको घरदैलोमा पुगी सुगर प्रेशर लगायत अन्य स्वास्थ्य परिक्षण निशुल्क रुपमा गर्ने काम भईरहेको छ । बुटवल उपमहानगरपालिकाको योजनामा छुट्नु भएका ८० वर्षभन्दा माथिका जेष्ठ नागरिकहरुले सम्बन्धीत वडा अथवा स्वास्थ्य चौकीमा सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गर्दछौ ।