FAQs Complain Problems

सब्बल आर्थिक केन्द्र समुन्नत बुटवल

Read More

सब्बल आर्थिक केन्द्र समुन्नत बुटवल

Read More

सब्बल आर्थिक केन्द्र समुन्नत बुटवल

Read More

हाम्रो नगर हाम्रो गाउँ , सबै बालबालिकालाई विद्यालय पुर्‍याऔ।

Read More

बुटवल उपमहानरपालिकाको नगरसभाको पाँचौं अधिवेशन

Read More

बुटवल उप-महानगरपालिकाको संक्षिप्त परिचय

नेपालका पुराना नगरपालिकाहरुमध्ये एक, बुटवल उप-महानगरपालिका, ५ नं प्नदेशको रुपन्देही जिल्लामा पर्दछ। देशका प्रमुख राजमार्गहरु पूर्व पश्चिम राजमार्ग तथा सिद्धार्थ राजमार्ग को संगम स्थलमा रहेको यस उप-महानगरपालिका विक्रम सम्बत २०१६ सालमा स्थापना भएको हो। नेपाल सरकार, संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा विक्रम सम्बत २०७१ मङ्सिर १६ गते बुटवल नगरपालिकाबाट बुटवल उप-महानगरपालिकामा स्तरोन्नति भएको यस क्षेत्रको पुर्वमा देवदह नगरपालिका, पश्चिममा सैनामैना नगरपालिका, उत्तरमा पाल्पा जिल्लाको तिनाउ गाँउपालिका रहेको छन् र दक्षिणपट्टिको सिमानाको रुपमा तिलोत्तमा नगरपालिका र सुद्धोधन गाँउपालिका रहेका छन्।
तिनाउ नदिको किनारमा अवस्थित बुटवलको उच्चतम तापमान ४५ डिग्री सेल्सिअस सम्म पुग्दछ भने न्युनतम तापमान ७ डिग्री सेल्सिअस सम्म पुग्ने गरेको रेकर्ड गरिएको छ। लुम्बिनी अंचलको प्रशासनिक सदरमुकामको रुपमा रहेको बुटवल उप-महानगरपालिकाभित्रको जनसंख्या  करिब डेढ लाखको हाराहारीमा पुगेको पाइन्छ। विक्रम सम्बत २०६८ को जनगणना अनुसार यस क्षेत्रको कुन जनसंख्या १,३८,७४२ रहेको थियो जसमध्ये ६८,२८८ जना पुरुष थिए भने ७९,४५४ जना महिला थिए।

Pages

बुटवल उप-महानगरपालिकाको मोबाइल एप्स डाउनलोड गर्नु होस

अधिकारीहरु

शिवराज सुवेदी
प्रमुख
९८५७०५९४३९
गुमादेवी आचार्य
उप प्रमुख
९८५७०३८५८३
चक्रपाणी शर्मा
प्रमुख प्रशासकीय अधिकृत
९८५७०७८१११
लेखनाथ पोखरेल
सूचना अधिकारी
९८४७०४४१००

जानकारी