FAQs Complain Problems

नयाँ विषयहरु

ग्यालरी

बुटवल उपमहानगरपालिकाको कार्यालयमा खोलिएको राष्ट्रिय बाणिज्य बैंकको  काउण्टर मंगलबार नगर प्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्नुभयो ।
काउण्टरको उद्घाटन गर्दै पाण्डेयले उपमहानगरपालिकाको राजस्व संकलनका साथसाथै बुटवल बजार क्षेत्रलाई समेत लाभ हुने बताउनुभयो ।
‘बुटवलको यस आसपासको बजार क्षेत्रलाई समेत यो काउण्टरले सेवा दिन सक्नुपर्छ’–उहाँले भन्नुभयो । उहाँले बैंकले विपन्न परिवारलक्षित कार्यक्रम ल्याउन आग्रह गर्नुभयो ।

, , , , ,

बुटवल उपमहानगरपालिका र प्रक्रियाबाट छनौट भएको रुपन्देही पारवहन प्रा. लि. का बीचमा करिब २४ करोडको लगानीमा बुटवलमा ढुवानीग्राम (ट््रान्सपोर्ट भिलेज) निर्माणका लागि सम्झौता भएको छ । बुटवलको वडा न. १२ मा बन्ने उक्त मालवाहक गाडीहरुको ढुवानीग्रामको गुरुयोजना निर्माण गर्ने काम समेत सम्पन्न भएको छ ।

, ,

बेसहारा अशक्त असाहय सहयोगापेक्षी सडकआश्रित मानवमुक्त बुटवल उप महानगरपालिका ऐतिहासिक घोषणा एवं प्रतिबद्दता सभा अगाडी को शान्तिपूर्ण एवं सन्देशमूलक पैदल यात्रा
साथ एवं एक्यवद्दताको लागि सम्पूर्ण नगरवासीमा धेरैधेरै धन्यवाद !
जय मानवसेवा - जय मानवता।

, , , ,