नयाँ विषयहरु
आ.व. २०८२/८३ मा प्रकाशित राजपत्र
आर्थिक वर्ष २०८२/८३ को राजपत्रमा प्रकाशित ऐन, नियम तथा निर्देशिका
१. प्राकृतिक श्रोत व्यवस्थापन सम्बन्धी ऐन, २०८१ लाई संशोधन गर्न बनेको ऐन डाउनलोड
२. स्थानीय सवारी साधनको ब्यवस्थापन, संचालन र नियमन गरी बजार ब्यवस्थापन गर्नको लागि बनेको ऐन,२०८२ डाउनलोड
३. बुटवल उपमहानगरपालिका क्षेत्र भित्र प्रचलनमा रहेका भाषा, संस्कृति, ललितकला, साहित्य, कला, नाट्यकला र लोकोक्ति समेतका विधाको संरक्षण, संवद्र्धन र विकास गर्न बनेको ऐन, २०८२ डाउनलोड
४. मासु तथा मासुजन्य पदार्थको उत्पादन तथा वितरण सम्बन्धी मापदण्ड, २०८२ डाउनलोड
५. बुटवल उपमहानगरपालिका स्वास्थ्य संस्था दर्ता, अनुमति नवीकरण तथा स्तरोन्नती सम्बन्धी मापदण्ड, २०८० लाई संशोधन गर्न बनेको मापदण्ड २०८२ डाउनलोड
६. बुटवल उपमहानगरपालिकाको एकल महिला संजाल गठन तथा संचालन कार्यविधि, २०७८ लाई संशोधन गर्न बनेको कार्यविधि २०८२ डाउनलोड
७. स्थानीय सवारी साधन ब्यवस्थापन तथा नयिमन सम्बन्धी ऐन, २०८२ लाई संशोधन गर्न बनेको ऐन २०८२, २०८२।०९।२० डाउनलोड
८. भाषा संस्कृति र ललतिकला सम्बन्धी ऐन, २०८२ (प्रथम संशोधन २०८२।०९।२०) डाउनलोड
९. प्राकृतिक श्रोत व्यवस्थापन सम्बन्धी ऐन, २०८१ (दोस्रो संशोधन २०८२।०९।२०) डाउनलोड
१०. जलस्रोत उपयोग ऐन,२०८० (दोस्रो संशोधन २०८२।०९।२०) डाउनलोड
११. बुटवल उपमहानगरपालिका आय ठेक्का बन्दोवस्त गर्ने सम्बन्धी नियमावली, २०७६ (तेस्रो संशोधन) २०८२) डाउनलोड