नयाँ विषयहरु
शहरी उत्थानशिलता परियोजनामा हस्ताक्षर
बुटवल उपमहानगरपालिका र बेलायत सरकारको अन्तराष्ट््िरय विकास मन्त्रालय बीच आर्थिक विकास, पूर्वाधार विकास र संस्थागत क्षमता विकासको क्षेत्रमा काम गर्ने गरी शहरी उत्थानशिलता परियोजनामा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी र बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास मन्त्रालयका स्थायी सचिव म्याथु रिक्रफ्टले हस्ताक्षर गर्नुभएको छ