Home » डेंगु रोग नियन्त्रण अभियानमा बुटवल उप–महानगरपालिका
डेंगु रोग नियन्त्रण अभियानमा बुटवल उप–महानगरपालिका
डेंगु रोग नियन्त्रण गर्न वडा न १९ मा वडाका जनप्रतिनिधीहरु ज्यू, स्वयं सेविका,टाेल अध्यक्षहरुकाे सहभागीतामा २३ र २४ गते डेंगुको बासस्थान खोज र नष्ट गर अभियान ।