FAQs Complain Problems

नयाँ विषयहरु

हाटबजार सेवा शुल्क

  • वडा नं. ७  र वडा नं. ९, दिपनगर स्थित हाटबजारको बैठकी सेवा शुल्कः

    सि.नं पसलको विवरण शनिवार सोमवार बुधवार,बिहिबार     बा“की अन्य दिन     कैफियत 
    सेडमा प्लेटमा भुईंमा  सेडमा प्लेटमा भुईंमा   
    १   माछा, मासु पसल ४५  ४०  ३५  २५  २०  १५   
    २  सिद्रा पसल ४०  ३५  ३०  २५  २०  १५   
    ३  माछा, मासू सहितको नास्ता पसल ४०  ३५  ३०  २५  २०  १५   
    ४  चियानास्ता पसल ४०  ३०  २५  २०  १५  १०   
    ५  स्टील, प्लाष्टिकका भा“डा पसल ४०  ३०  २५  २०  १५   १०   
    ६  कपडा, रेडिमेट फेन्सी,किराना, बिसाता, श्रृगार  पसल ४०  ३०  २५  २०  १५  १०   
    ७  फलफुूल, तरकारी पसल ३५  ३०  २०  १५  १०  १०   
    ८  छाता, लाइटर, स्टोभ, कूकर आदी मर्मत पसल   ३०  २५  २०  १५  १०   
    ९  ठूलो भागामा आउने गोभी लगायतका तरकारी     २०  १५  १०  १०   
    १०  किसान स्वयंमले ल्याउर्नेे हरियो सागसब्जी     १५  १०  १०  ५   
    ११  माटाका भांडा विक्री पसल         २५    १५  १०   
    १२  चाट, फुल्की/सोडा, र्सवत पसल     ३०      १५   
    १३  अण्डा पसल      १०      १०   
    १४  हास“, कुखुरा, परेवा प्रति टोकरी     ३०      १५   
    १५  खसि, बोका प्रति गोटा         १५      १०   
    १६  घुम्टी सैलुन     १५      १०   
    १७  जुत्ता मर्मत पसल         १०      ५   
    १८  औषधी, जडीबुटी पसल     ३५      २०   
    १९  चिठ्ठा, उपहार,  खेलचटक, तमासा         ३०      १५   
    २०  हाटवजारदेखि जेसिस चौकसम्मको पेटीमा   २०  ०  ०  १०  ०   
    २१  उखु पेली रस विक्री गर्ने पसल ७०  ६५  ४५  ३०  ३०  २५   
    २२  माथी उल्लेख नभएका अन्य पसलहरूमा  ३५  २५  २०  २०  १५  १०   

     

वडा नं. १३, देबिनगर र साविक सेमलार, मोतिपुर स्थित हाटबजारको बैठकी सेवा शूल्कः

क्र.सं.     पसलको विवरण सेडमा     प्लेटमा भुईंमा  कैफियत    
१  कपडा, बिसता पसल   २५  २०   
२  माछा, मासु पसल   २५  २०  
३  पकाएको मासू विक्री पसल       २५  २०  
४  आलु, प्याज तथा खाद्यान्न पसल   २५  २०  
५  भांडा, चिया चमेना पसल   २५  २०  
६  फलफुल, साग सब्जी, तरकारी पसल   २०  १५   
७  ठेलामाः तरकारी/फलफुलसोडार्,र्सवत,चटरमटर     २०   
८  उखू पेली रस विक्री गर्नेलाई     ३०   
९  सामन्य साधारण पसल      १५   
१०  उल्लेख नभएका अन्य पसललाई       २५  २०   

नोटः

  • प्रत्येक दुकानलाई ७×७ व.फि. क्षेत्रफल उपलब्ध गराउनेे र थप क्षेत्रफल प्रयोग गरेमा तोकिएको दरमा थप शुल्क लिईनेछ ।
  • हाटवजारमा बस, ट्रक ट्याक्टर, जीप वयल गाडामा सामान ल्याई विक्री गर्नेलाई प्रति वोरा रु. १०।- र प्रति पेटी/क्रेट रु.२/- का दरले वैठकी शुल्क लिईनेछ ।
  • हाटवजारको वैठकी शुल्क हरेक महिनाको पहिलो वजार भित्रै मासिक हिसावले वैठकी वुझाउनेलाई एक महिनामा एकवजार वरावरको वैठकी शुल्क छुट दिईनेछ ।
  • वैठकी शुल्क वुझाएको रसिद निरिक्षणका वेला देखाउन नसकेमा लाग्ने शूल्क बुझाउनु पर्नेछ ।
  • सूचना दिई लाग्ने वैठकी शुल्क अग्रिम भुक्तान गरी अनुपस्थित रहनेको हकमा हकमा बाहेक विना सूचना तिन वजार भन्दा वढी अनुपस्थित रहेमा उक्त स्थान उपलब्ध गराउन सकिनेछैन ।