FAQs Complain Problems

नयाँ विषयहरु

आ.व. २०८१/८२ मा प्रकाशित राजपत्र

 

आर्थिक वर्ष २०८१/८२ को राजपत्रमा प्रकाशित ऐन, नियम तथा निर्देशिका

मिति २०८१|०५|११ मा प्रमणिकरण गरिएको 

१. नगर प्रमुख स्वास्थ्य शिशु कार्यक्रम संचालन निर्देशिका (पहिलो संशोधन), २०८१

२.बुटवल उपमहानगरपालिकाको विद्युतीय रिक्सा संचालन, व्यवस्थापन तथा नियमन सम्बन्धी कार्यविधि (तेस्रो संशोधन), २०८१

मिति २०८१|०४|०८ मा प्रमणिकरण गरिएको 

१. नगर प्रमुख गृहिणी महिला स्वरोजगार कार्यक्रम संचालन कार्यविधि, (पहिलो संशोधन), २०८१

मिति २०८१|०३|२७ मा प्रमणिकरण गरिएको 

१. आर्थिक ऐन २०८१

२. बुटवल उपमहानगरपालिकाको कृषि व्यवसाय प्रवद्र्धन ऐन, २०७४ (पहिलो संशोधन) २०८१

३. छाडा पशुचौपाया व्यवस्थापन र नियन्त्रण (गौशाला संचालन) ऐन, २०८० (पहिलो संशोधन) २०८१

४. बुटवल उपमहानगरपालिकाको नगर प्रहरी परिचालन तथा व्यवस्थापन ऐन, २०८१

५. नगर शिक्षा ऐन, २०७४ (तेस्रो संशोधन) २०८१

६. पशु बधशाला सञ्चालन र व्यवस्थापन ऐन, २०७९ (पहिलो संशोधन) २०८१

७. बुटवल उपमहानगरपालिकाको जलस्रोत (उपयोग) ऐन, २०८० (पहिलो संशोधन)२०८१

८. बुटवल उपमहानगरपालिकाको नगर सहकारी ऐन, २०७४ (तेस्रो संशोधन) २०८१ 

मिति २०८१|०३|१९ मा प्रमणिकरण गरिएको 

१. बुटवल उपमहानगरपालिकाको आ.व. २०८१/८२ को नीति तथा कार्यक्रम

मिति २०८१|०३|१० मा प्रमणिकरण गरिएको 

 १. महिला सामुदायिक स्वास्थ्य स्वयंमसेविका अक्षयकोष स्थापना तथा संचालन कार्यविधि, २०८१

२. बुटवल उपमहानगरपालिकाको महिला स्वास्थ्य स्वयंसेविका सम्बन्धी कार्यविधि, २०८१

३. बुटवल उपमहानगरपालिकाको स्वास्थ्य बिमा सन्चालन तथा ब्यबस्थापन सम्बन्धी कार्यबिधि, २०८१

 

Show on Slider: 
1