FAQs Complain Problems

नयाँ विषयहरु

मनोरञ्जन कर

बुटवल उप-महानगरपालिकाले आर्थिक वर्ष २०७२/०७३ को लागि कायम गरेको मनोरञ्जन करको दर यस प्रकार छ :

  • स्थानीय चलचित्र मन्दिरहरु तर्फ
    सि.नं चलचित्र मन्दिर     मिलन चलचित्र कालिका चलचित्र
    टिकट दर सिट संख्या जम्मा रु. टिकट दर सिट संख्या जम्मा रु.
    १  वाल्कोनी     ८३.९०  ३००  २५१७०.००  ८४.२९  १००  ८४२९.०० 
    २  स्पेशल ५०.२०  १६८  ८४३३.६०  ५०.५७  २२०  १११२५.४० 
    ३  प्रथम  ३३.७२  २८१  ९४७५.३२  २५.२९  ४३७  ११०५१.७३ 
    जम्मा सीट संख्या र दैनिक जम्मा रु.     ४३०७८.९२      ३०६०६.१३ 
    २० प्रतिशत सिट फूलको दैनिक २ सो को रु.     १७२३१.५७      १२२४२.४५ 
    २.५ प्रतिशत ले हुने दैनिक कर रु.     ४३०.७८      ३०६.०६ 
    वाषिर्क जम्मा कर रकम रु.     १५७२३८.०६      १११७१२.३५ 

    नोटः दैनिक सो, सिट संख्या र दररेट परिवर्तन भएमा उल्लेखित औसतका आधारमा कर निर्धारण गरी कर लिईनेेछ साथै नयां संचालन हुने फिल्म हलको हकमा न.पा.को निर्णयबमोजिम हुनेछ ।

  • र्सकस, खेल तमासा,जादु,चटक तर्फः
  1. बु.उ.म.न.पा.क्षेत्र भित्र संचालनमा रहने र्सकस,खेल,तमासा,जादु ,चटक इत्यादीहरुमा टिकट मुल्यको ५ प्रतिशत सम्मका  दरले मनोरञ्जन कर लिइने छ ।
  2. बुटवल मण्डप भित्र संचालन गरिने औधौगिक तथा कृषि प्रदर्शनि मेला,एक्स्पो आयोजनाका सर्न्दर्भमा प्रवेश टिकटको मुल्यमा २ प्रतिशतका दरले मात्र मनोरञ्जन कर लिइने छ ।