FAQs Complain Problems

नयाँ विषयहरु

प्रथम उपमहानगर राष्ट्रिय सम्मेलन २०७९

Read More

सपथ ग्रहण तथा पदस्थापन समारोह २०७९

Read More

वार्ड न. ११

वडा अध्यक्ष : श्री रामचन्द्र क्षेत्री

मो. ९८५७०३७४४०

वडा सचिव : रोमाकान्त आचार्य 

मो. -९८४७०२६५०८

Pages

सूचना तथा समाचार

जनप्रतिनिधि

९८५७०३१२५५
khelrajpandey@gmail.com
९८५७०३०६२२
sabitraa55@gmail.com
९८५७०७००३९
ranashiva032049@gmail.com

Services

सेवा प्रकारः- सेवा / सिफारिस
सेवा समयः- १ बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- रु. ५००/-
आवश्यक कागजातहरुः-

व्यक्तिको ना.प्र.प.को प्रतिलिपि
नावालिक भएमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि ।
वडावाहिरको ना.प्र.प. भएमा बसाई सराई प्रमाण पत्रको प्रतिलिपि
परिचय तथा विवरण खुल्ने आवश्यक प्रमाणपत्रहरु।

सेवा प्रकारः- सेवा / सिफारिस
सेवा समयः- १ बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- संबन्धित वडा कार्यालय
सेवा शुल्कः- रु. ५००/-
आवश्यक कागजातहरुः-

ना.प्र.प.को प्रतिलिपि
जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
एकीकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि
फाइल नक्सा

सेवा प्रकारः- सेवा / सिफारिस
सेवा समयः- १ बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- संबन्धित वडा कार्यालय
सेवा शुल्कः- रु. ५००/-
आवश्यक कागजातहरुः-

ना.प्र.प.को प्रतिलिपि
वडा बाहिरको नागरिकता भए बसाई सराई प्रमाण पत्रको प्रतिलिपि

सेवा प्रकारः- सेवा / सिफारिस
सेवा समयः- १ बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- संबन्धित वडा कार्यालय
सेवा शुल्कः- रु. ५००/-
आवश्यक कागजातहरुः-

पति र पत्नकिो ना.प्र.प.को प्रतिलिपि।
नगरबाहिरकोना.प्र.प.भएमा बसाइँसराइ दर्ता प्रमाणपत्रको प्रतिलिपि।
जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि ।

सेवा प्रकारः- सेवा / सिफारिस
सेवा समयः- १ बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- संबन्धित वडा कार्यालय
सेवा शुल्कः- रु. ५००/-
आवश्यक कागजातहरुः-

- ना.प्र.प.को प्रतिलिपि
- नगर वाहिरको ना.प्र.प. भएमा बसाई सराई दर्ता प्रमाण पत्रको प्रतिलिपि
- जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
- बिद्यालयको जन्म मिति खुलेको प्रमाणपत्रको प्रतिलिपि

सेवा प्रकारः- सेवा / सिफारिस
सेवा समयः- १ बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- रु. ४००/-
आवश्यक कागजातहरुः-

मृतकसंग नाता कायम गर्नु परेमा
- मृतकको मृत्यु दर्ता / नागरिकता प्रमाण पत्रको प्रतिलिपि / मृत्यु दर्ता नभएमा मृत्यु सिफारिस
- वडा वाहिरको नागरिकता भएमा बसाइँ सराई प्रमाणपत्रको प्रतिलिपि ।
- जस­जसको वीचमा नाता कायम गर्नु पर्ने हो सो संग सम्बन्धित उमेर पुगेको व्यक्तिको हकमा ना.प्र.प.को प्रतिलिपि र नाबालक भएमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि ।
- जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि ।
- पेन्सनर (पेन्सन पाउने ब्यक्ति) भए नाम, नम्बर र पद खुलेको तथा पति पत्नीको नाम देखिने पेन्सन पट्टाको प्रतिलिपि ।
- आवश्यकता अनुसार विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि, घटना दर्ता लागू हुनु भन्दा पहिलेको विवाह भएमा विवाह सिफारिस पत्रको प्रतिलिपि ।
- हालै खिचेको फोटो २ प्रति

Pages

जानकारी