FAQs Complain Problems

नयाँ विषयहरु

अब घरमै बसेर online मार्फत कर तिर्न सकिनेछ

Read More

सपथ ग्रहण तथा पदस्थापन समारोह २०७९

Read More

सपथ ग्रहण तथा पदस्थापना

Read More

बुटवल उप-महानगरपालिकाको संक्षिप्त परिचय

नेपालका पुराना नगरपालिकाहरुमध्ये एक, बुटवल उप-महानगरपालिका, लुम्बिनी प्नदेशको रुपन्देही जिल्लामा पर्दछ। देशका प्रमुख राजमार्गहरु पूर्व पश्चिम राजमार्ग तथा सिद्धार्थ राजमार्ग को संगम स्थलमा रहेको यस उप-महानगरपालिका विक्रम सम्बत २०१६ सालमा स्थापना भएको हो। नेपाल सरकार, संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा विक्रम सम्बत २०७१ मङ्सिर १६ गते बुटवल नगरपालिकाबाट बुटवल उप-महानगरपालिकामा स्तरोन्नति भएको यस क्षेत्रको पुर्वमा देवदह नगरपालिका, पश्चिममा सैनामैना नगरपालिका, उत्तरमा पाल्पा जिल्लाको तिनाउ गाँउपालिका रहेको छन् र दक्षिणपट्टिको सिमानाको रुपमा तिलोत्तमा नगरपालिका र सुद्धोधन गाँउपालिका रहेका छन्।
तिनाउ नदिको किनारमा अवस्थित बुटवलको उच्चतम तापमान ४५ डिग्री सेल्सिअस सम्म पुग्दछ भने न्युनतम तापमान ७ डिग्री सेल्सिअस सम्म पुग्ने गरेको रेकर्ड गरिएको छ। लुम्बिनी अंचलको प्रशासनिक सदरमुकामको रुपमा रहेको बुटवल उप-महानगरपालिकाभित्रको जनसंख्या  करिब डेढ लाखको हाराहारीमा पुगेको पाइन्छ। विक्रम सम्बत २०७८ को जनगणना अनुसार यस क्षेत्रको कुन जनसंख्या १,९५,०५४ रहेको छ  जसमध्ये ९५,७०५ जना पुरुष थिए भने ९९,३४९ जना महिला छन्।

Pages

सूचना तथा समाचार

जनप्रतिनिधि

९८५७०३१२५५
khelraj01@gmail.com
९८५७०३०६२२
sabitraa55@gmail.com
९८५७०७००३९
ranashiva694@gmail.com

Services

सेवा प्रकारः- सेवा / सिफारिस
सेवा समयः- १ बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- संबन्धित वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-

ना.प्र.प.को प्रतिलिपि
जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि ।
मृतकबाट भए मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि ।
फाइलनक्साको प्रतिलिपि मृतक संग हकवालाले कायम गरेको नाता प्रमाणपत्रको प्रतिलिपि।
२।२ प्रति फोटो ।
भौतिक संरचना भए सोको मूल्याकन सिफारिस ।

सेवा प्रकारः- सेवा / सिफारिस
सेवा समयः- २ दिन
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- संबन्धित वडा कार्यालय
सेवा शुल्कः- रु. ५००/-
आवश्यक कागजातहरुः-

ना.प्र.प.को प्रतिलिपि
कुनै पेशा व्यवसायमा संलग्न भए परिचय पत्रको प्रतिलिपि ।
चारित्रिक एवं सामाजिक चाल चलन अवस्था पुष्टि हुने अन्य केही कागजातहरुको प्रतिलिपि ।
नगर बाहिरको ना.प्र.पत्र भएमा बसाई सराई भई आएको प्रमाण पत्रको प्रतिलिपि

सेवा प्रकारः- सेवा / सिफारिस
सेवा समयः- १ बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- संबन्धित वडा कार्यालय
सेवा शुल्कः- रु. ५००/-
आवश्यक कागजातहरुः-

उपमहानगरपालिकालाई बुझाउन पर्ने कर,शुल्क बुझाएको रसिदको प्रतिलिपि ।

सेवा प्रकारः- सेवा / सिफारिस
सेवा समयः- २ दिन
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- संबन्धित वडा कार्यालय
सेवा शुल्कः- रु. ५००/-
आवश्यक कागजातहरुः-

घरेलु तथा साना उद्योग कार्यालयबाट प्राप्त पत्र ।
सम्बन्धित व्यक्तिको ना.प्र.प.को प्रतिलिपि ।
जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि ।
उद्योग व्यवसाय संचालन गर्ने घरको नक्शा पास प्रमाण पत्रको प्रतिलिपि ।
एकीकृत सम्पत्तिकर तिरेको रसिदको प्रतिलिपि ।
बहाल सम्झौताको प्रतिलिपि
आफ्नो नामको जग्गा नभएमा जग्गा धनिको मन्जुरीनामाको प्रतिलिपि ।
ठूला उद्योग भएमा सार्वजनिक रुपमा प्रकाशित गरिएको सूचनाको प्रतिलिपि ।

सेवा प्रकारः- सेवा / सिफारिस
सेवा समयः- १ बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- संबन्धित वडा कार्यालय
सेवा शुल्कः- रु. ५००/-
आवश्यक कागजातहरुः-

ना.प्र.प.को प्रतिलिपि ।
बर्साईसर्राईप्रमाणपत्रकोप्रतिलिपि
लिइ जाने सामानहरुको विवरण खुलेको निवेदन ।

सेवा प्रकारः- सेवा / सिफारिस
सेवा समयः- १ बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- संबन्धित वडा कार्यालय
सेवा शुल्कः- रु. ५००/-
आवश्यक कागजातहरुः-

ना.प्र.प.को प्रतिलिपि ।
जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि (निवेदकको नागरिकता नभएको अवस्थामा संरक्षकको नागरिकता प्रतिलिपि )
सम्भव भए सम्म अध्ययनरत विद्यालय वा क्याम्पसको भर्ना कार्ड वा परिचय पत्रको प्रतिलिपि
नगर बाहिरको ना.प्र.पत्र भएमा बसाइसराइ भई आएको प्रमाण पत्रको प्रतिलिपि ।

सेवा प्रकारः- सेवा / सिफारिस
सेवा समयः- १ बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- संबन्धित वडा कार्यालय
सेवा शुल्कः- रु. ५००/-
आवश्यक कागजातहरुः-

ना.प्र.प.को प्रतिलिपि ।
सम्बन्धित पेशामा भर्ना हुंदा ठेगाना छाडी हाल आई बसोवास गरेको स्थायी वसोवास (वसाई सराई) प्रमाण पत्रको प्रतिलिपि
जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि ।

सेवा प्रकारः- सेवा / सिफारिस
सेवा समयः- १ बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- संबन्धित वडा कार्यालय
सेवा शुल्कः- रु. ५००/-
आवश्यक कागजातहरुः-

ना.प्र.प.को प्रतिलिपि ।
पेन्सन पट्टाको प्रतिलिपि ।
२ प्रति फोटो ।
व्यक्ति स्वंय उपस्थित हुनुपर्ने।

सेवा प्रकारः- सेवा / सिफारिस
सेवा समयः- १ बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- संबन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क, ३५ दिन पछि रु.१००
आवश्यक कागजातहरुः-

ना.प्र.प.को प्रतिलिपि
बसाइँ सराइ प्रमाण पत्रको प्रतिलिपि
जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि
बैदेशिक खाता खोल्नु पर्नाको कारण सहित पेन्सन पट्टा प्रमाणको प्रतिलिि

सेवा प्रकारः- सेवा / सिफारिस
सेवा समयः- १ बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- संबन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क, ३५ दिन पछि रु.१००
आवश्यक कागजातहरुः-

सम्वन्धित व्यक्तिको ना.प्र.प.को प्रतिलिपि
अदालतबाट भएको सम्वन्ध बिच्छेद फैसलाको प्रतिलिपि

Pages

जानकारी