FAQs Complain Problems

प्रथम उपमहानगर राष्ट्रिय सम्मेलन २०७९

Read More

सपथ ग्रहण तथा पदस्थापन समारोह २०७९

Read More

बुटवल उप-महानगरपालिकाको संक्षिप्त परिचय

नेपालका पुराना नगरपालिकाहरुमध्ये एक, बुटवल उप-महानगरपालिका, लुम्बिनी प्नदेशको रुपन्देही जिल्लामा पर्दछ। देशका प्रमुख राजमार्गहरु पूर्व पश्चिम राजमार्ग तथा सिद्धार्थ राजमार्ग को संगम स्थलमा रहेको यस उप-महानगरपालिका विक्रम सम्बत २०१६ सालमा स्थापना भएको हो। नेपाल सरकार, संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा विक्रम सम्बत २०७१ मङ्सिर १६ गते बुटवल नगरपालिकाबाट बुटवल उप-महानगरपालिकामा स्तरोन्नति भएको यस क्षेत्रको पुर्वमा देवदह नगरपालिका, पश्चिममा सैनामैना नगरपालिका, उत्तरमा पाल्पा जिल्लाको तिनाउ गाँउपालिका रहेको छन् र दक्षिणपट्टिको सिमानाको रुपमा तिलोत्तमा नगरपालिका र सुद्धोधन गाँउपालिका रहेका छन्।
तिनाउ नदिको किनारमा अवस्थित बुटवलको उच्चतम तापमान ४५ डिग्री सेल्सिअस सम्म पुग्दछ भने न्युनतम तापमान ७ डिग्री सेल्सिअस सम्म पुग्ने गरेको रेकर्ड गरिएको छ। लुम्बिनी अंचलको प्रशासनिक सदरमुकामको रुपमा रहेको बुटवल उप-महानगरपालिकाभित्रको जनसंख्या  करिब डेढ लाखको हाराहारीमा पुगेको पाइन्छ। विक्रम सम्बत २०७८ को जनगणना अनुसार यस क्षेत्रको कुल जनसंख्या १,९४,३३५ रहेको छ  जसमध्ये ९४,८४९ जना पुरुष थिए भने ९९,४८६ जना महिला छन्।

Pages

सूचना तथा समाचार

जनप्रतिनिधि

९८५७०३१२५५
khelrajpandey@gmail.com
९८५७०३०६२२
sabitraa55@gmail.com
९८५७०७००३९
ranashiva694@gmail.com

Services

सेवा प्रकारः- सेवा / सिफारिस
सेवा समयः- १ बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- संबन्धित वडा कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

ना.प्र.प.को प्रतिलिपि ।
जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि ।
चालु आ.व. सम्मको एकीकृत सम्पति कर तिरेको रसिदको प्रतिलिपि ।
परिचयखुल्नेप्रमाणपत्र,प्रशंसापत्रवाकुनैसंघसंस्थामाआवद्धभएको परिचय खुल्ने प्रमाणपत्रको प्रतिलिपि ।

सेवा प्रकारः- सेवा / सिफारिस
सेवा समयः- १ बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- संबन्धित वडा कार्यालय
सेवा शुल्कः- रु. ५००/-
आवश्यक कागजातहरुः-

ना.प्र.प.को प्रतिलिपि
अनुसूचीमा भएको प्रमाण
अनुसुचीमा नपरी थर फरक देखिएमा सम्वन्धित जातिय संस्थाको सिफारिस
२ प्रति फोटो

सेवा प्रकारः- सेवा / सिफारिस
सेवा समयः- १ बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- संबन्धित वडा कार्यालय
सेवा शुल्कः- रु. ५००/-
आवश्यक कागजातहरुः-

ना.प्र.प.को प्रतिलिपि
वडा बाहिरको नागरिकता भए बसाई सराईको प्रमाण पत्रको प्रतिलिपि
फिल्ड बुक उतारको प्रतिलिपि

सेवा प्रकारः- सेवा / सिफारिस
सेवा समयः- १ बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- संबन्धित वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-

ना.प्र.प.को प्रतिलिपि
जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि ।
चालु आ.व. सम्मको एकीकृत सम्पति कर तिरेको रसिदको प्रतिलिपि
चौकिल्ला उल्लेख भएको कुनै किसिमको प्रमाण र नापी नक्साको प्रिन्ट

सेवा प्रकारः- सेवा / सिफारिस
सेवा समयः- १ बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- संबन्धित वडा कार्यालय
सेवा शुल्कः- रु. ६००/-
आवश्यक कागजातहरुः-

ना.प्र.प.को प्रतिलिपि
जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि ।
चालु आ.व. सम्मको एकीकृत सम्पती कर तिरेको रसिदको प्रतिलिपि
चौकिल्ला उल्लेख भएको कुनै किसिमको प्रमाण र नापी नक्साको प्रिन्ट

सेवा प्रकारः- सेवा / सिफारिस
सेवा समयः- १ बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- संबन्धित वडा कार्यालय
सेवा शुल्कः- रु. ५००/-
आवश्यक कागजातहरुः-

ना.प्र.प.को प्रतिलिपि ।
एकीकृत सम्पत्तिकर तिरेको रसिदको प्रतिलिपि
जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि ।
घर नक्शा पास प्रमाण पत्रको प्रतिलिपि ।
अव्यवस्थित वसोवासको हकमा टोल विकास संस्था वा बस्ती विकास समितिको सिफारिस
राजीनामा पत्रको प्रतिलिपि

सेवा प्रकारः- सेवा / सिफारिस
सेवा समयः- १ बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- संबन्धित वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-

ना.प्र.प.को प्रतिलिपि
जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि ।
घर भए नक्शा पास प्रमाण पत्रको प्रतिलिपि
घरको मूल्याङ्कन प्रतिवेदन ।
बस, ट्रक, जीप, कार, भ्यान, टेक्टर आदिको हकमा ब्लुबुकको प्रतिलिपि ।
दर्ता नवीकरण प्रमाण पत्रको प्रतिलिपि

सेवा प्रकारः- सेवा / सिफारिस
सेवा समयः- १ बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- संबन्धित वडा कार्यालय
सेवा शुल्कः- रु. ५००/-
आवश्यक कागजातहरुः-

ना.प्र.प.को प्रतिलिपि
संभव भए सम्म हराएको वा नष्ट भएको प्रमाणको प्रतिलिपि ।

सेवा प्रकारः- सेवा / सिफारिस
सेवा समयः- ७ दिन
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- संबन्धित वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन बमोजिम रु.५०० देखि रु.१०००
आवश्यक कागजातहरुः-

ना.प्र.प.को प्रतिलिपि ।
छुट जग्गाको फिल्डबुक वा आंकडाबुक उतारपत्रको प्रतिलिपि।
सो जग्गामा हक प्राप्त हुने अन्य प्रमाणहरु जस्तै साविकको वण्डापत्र, राजिनामा, वकसपत्र लगायत अन्य लिखतहरुको प्रतिलिपि ।
मृतकको हकमा हक खाने हकवालाहरु खुलेको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि।

सेवा प्रकारः- सेवा / सिफारिस
सेवा समयः- १ बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- संबन्धित वडा कार्यालय
सेवा शुल्कः- रु. ५००/-
आवश्यक कागजातहरुः-

ना.प्र.प.को प्रतिलिपि
कुनै न्यायिक वा अर्ध न्यायिक वा सरकारी कार्यालयमा तारीख लगायतको कामहरुमा जानुपर्ने प्रष्ट कारण ।
सार्वजनिक यातायात नचलेको पत्रिकामा प्रकाशित सूचनाको वा समाचारको सक्कलै प्रति वा प्रतिलिपि

Pages

जानकारी